हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली यस गौरीगञ्ज पूर्व विद्यार्थी समाजका कार्यकारि समितिका सदस्य श्री अजय दासका बुबा गौरीगञ्ज निवासी शिक्षा प्रेमी तथा समाजसेवी श्री धर्मनारायण दासको मिति २०८१ भाद्र २ गतेका दिन निधन भएको खबरले हामी दुःखित भएका छौँ । यस दुःखद समयमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका तर्फबाट स्वर्गीय धर्मनारायण दासप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहँका छोराहरू लगायत
Read More
गौरीगञ्ज पूर्व विद्यार्थी समाज-गौरीगञ्ज सम्पर्क समिति गठन
गौरीगञ्ज पूर्व विद्यार्थी समाजद्वारा २०७९ माघ १२ गते गौरीगञ्ज मावि, गौरीगञ्जमा आयोजित पूर्व विद्यार्थीहरूको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले सिफारिस गरेअनुसार गौरीगञ्ज पूर्व विद्यार्थी समाज कार्य समितिको मिति २०७९/१०/२१ को बैठकको निर्णयअनुसार गौरीगञ्ज पूर्व विद्यार्थी समाज(गौरीगञ्ज सम्पर्क समिति गठा गरी कार्यविवरणसमेत निर्धारण गरिएको छ । गौरीगञ्ज पूर्व विद्यार्थी समाज–गौरीगञ्ज सम्पर्क समिति संयोजकः श्याम ढकाल, सहसंयोजकः पाण्डव
Read More
गौरीगञ्ज पूर्व विद्यार्थी समाजद्वारा गौरीगञ्जमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
गौरीगञ्ज पूर्व विद्यार्थी समाज (GSES) द्वारा २०७९ माघ १२ गते गौरीगञ्ज मावि, गौरीगञ्ज, झापामा गौरीगञ्ज तथा खजुरगाछीका पूर्व विद्यार्थीबिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजित गरिएको थियो । यो कार्यक्रम गौरीगञ्ज पूर्व विद्यार्थी समाज (GSES) को मिति २०७९/९/२३ को बैठकले गौरीगञ्जलगायत निकटवर्ती क्षेत्रमा बसोवास गर्ने यस समाजका सम्भाव्य सदस्यहरूबिच अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्ने र
Read Moreश्रद्धाञ्जली तथा समवेदना
गौरीगञ्ज माध्यमिक विद्यालय, गौरीगञ्ज, झापाका पूर्व कर्मचारी तथा यस समाजका शुभेच्छुक श्री जगन्नाथ शर्माको दुःखद निधन भएमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका तर्फबाट उहाँका परिवारजनहरूमा समवेदना व्यक्त गर्दै स्व. जगन्नाथ शर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरियो । स्व. जगन्नाथ शर्मा गौरीगञ्ज माध्यमिक विद्यालय, गौरीगञ्ज, झापाका पूर्व शिक्षक तथा यस समाजका शुभेच्छुक श्री उमानाथ भण्डारीको
Read More
बधाई तथा शुभकामना
गौरीगञ्ज माध्यमिक विद्यालय, गौरीगञ्ज, झापाका पूर्व विद्यार्थी एवम् गौरीगञ्ज पूर्व विद्यार्थी समाजका सल्लाहकार प्रा. डा. कालुराम राई (केआर खम्बू) नेपालको संघीय संसद प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनुभएकोमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका तर्फबाट २०७९ माघ ९ का दिन हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । गौरीगञ्ज माध्यमिक विद्यालय, गौरीगञ्ज,
Read More
गौरीगञ्ज माविका पूर्व शिक्षक तथा कर्मचारीलाई सम्मान
गाौरीगञ्ज माविमा लामो समय सेवारत रही हाल सेवा निवृत्त जीवन विताइरहनु भएका पूर्व शिक्षकहरू श्री ऋतुराज आचार्य, श्री मोहनलाल साह, श्री हरिलाल बराल, श्री विष्णुमान श्रेष्ठ, श्री उमानाथ भण्डारी, श्रीकृपानाथ दत्त र श्री धर्मनारायन दास तथा पूर्व कर्मचारीहरू श्री केशरबहादुर श्रेष्ठ, श्री जगन्नाथ शर्मा र श्री विदेशी यादवलाई उहाँहरूको सेवाको कदर गर्दै गौरीगञ्ज मावि पूर्व
Read More
पहिलो साधारण सभा
गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज (GSES) को प्रथम साधारणसभा मिति २०७८ असोज असोज १ गते शनिवारका दिन ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. ५, कुमारीपाटी स्थित युनाइटेड एकेडेमीको सभाहलमा सञ्चालन भएको थियो । यसमा समाजका ७० जना सदस्यहरुको उपस्थिति रहेको थियो । यो साधारणसभाको कार्यक्रम तीन चरमा सञ्चालन भएको थियो । पहिलो चरणमा कार्यक्रमको
Read More
गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज तदर्थ कार्यसमिति र यसका मुख्य कार्यहरू
तदर्थ कार्यसमिति मिति २०७७ फागुन २२ मा ललितपुर, कुमारीपाटी स्थित युनाइटेड एकेडेमीमा भएको गौरीगञ्ज माध्यमिक विद्यालय, झापाका पूर्व विद्यार्थीहरूलाई भेलाले गठन गरेको गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज को सात सदस्यीय तदर्थ कार्यसमिति अध्यक्ष: डा.कविराज वान्तवा उपाध्यक्ष: रमेशप्रसाद कोइराला सचिवा: डा.लेखनाथ पौडेल कोषाध्यक्ष: वेदेन्द्र ढकाल सदस्यहरू: अजय दास
Read More