गौरीगञ्ज माध्यमिक विद्यालय गौरीगञ्ज झापाका पूर्व विद्यार्थीहरूबिच आपसी मेलमिलाप, पुनर्मिलन, सहसम्बन्ध तथा सहकार्य कायम गरी सदस्यहरूको सृजनात्मक तथा नेतृत्वदायी क्षमताको विकास गर्दै गौरीगञ्ज माध्यमिक विद्यालयलगायत आसपासका अन्य विद्यालयहरूसँग समेत सुमधुर एवं सहयोगात्मक सम्बन्ध कायम राखी विभिन्न सामाजिक क्रियाकलापका माध्यमबाट विद्यालय, गाउँ, समाज तथा समुन्नत राष्ट्र निर्माणमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले गौरीगञ्ज माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको समाज (Gauriganj School Ex-students’ Society- GSES) स्थापना भएको हो ।
अध्यक्ष
उपाध्यक्ष
महासचिव