हार्दिक श्रद्धाञ्जली
यस गौरीगञ्ज पूर्व विद्यार्थी समाजका कार्यकारि समितिका सदस्य श्री अजय दासका बुबा गौरीगञ्ज निवासी शिक्षा प्रेमी तथा समाजसेवी श्री धर्मनारायण दासको मिति २०८१ भाद्र २ गतेका दिन निधन भएको खबरले हामी दुःखित भएका छौँ । यस दुःखद समयमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका तर्फबाट स्वर्गीय धर्मनारायण दासप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहँका छोराहरू लगायत समस्त शोकसंतप्त परिवारजनहरूप्रति समवेदना व्यक्त गर्दछौँ ।
गौरीगञ्ज पूर्व विद्यार्थी समाज
२०८१ भाद्र ३ गते