- गौरीगञ्ज माध्यमिक विद्यालय, गौरीगञ्ज, झापाका पूर्व कर्मचारी तथा यस समाजका शुभेच्छुक श्री जगन्नाथ शर्माको दुःखद निधन भएमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका तर्फबाट उहाँका परिवारजनहरूमा समवेदना व्यक्त गर्दै स्व. जगन्नाथ शर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरियो ।
स्व. जगन्नाथ शर्मा
- गौरीगञ्ज माध्यमिक विद्यालय, गौरीगञ्ज, झापाका पूर्व शिक्षक तथा यस समाजका शुभेच्छुक श्री उमानाथ भण्डारीको सवारी दुर्घटनामा परी उपचारकै क्रममा मिति २०७९∕१०∕२२ का दिन दुःखद निधन भएमा गौरीगञ्ज पूर्व विद्यार्थी समाजका तर्फबाट उहाँका परिवारजनहरूमा समवेदना व्यक्त गर्दै स्व. उमानाथ भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरियो ।
स्व. उमानाथ भण्डारी